Jan 9, 2016

तमु ल्होसार २०७२ काठमाण्डौ

तमु ल्होसार २०७२ काठमाण्डौ

काठमाडौं, पुस १५ । प्र ह्लोछार मनाउन जम्मा भएका तमु (गुरुङ)हरुले टुँडिखेल लछप्पै ढाकेका थिए । तमु पहिरन, स्थानीय प्रविधिसँग सम्बन्धित सामग्री, युवादेखि वृद्धसम्मको जमघट आदिले ह्लोछार आकर्षक बन्न पुगेको थियो । प्रस्तुत छ केही झलक

Source : Esamata Dot com







Close Comments